२०८२ जेष्ठ १९ आईतवार
नेपाली समय

अनुभवी अर्थमन्त्री हुँदाहुँदै ओलीले खोजेका आर्थिक सल्लाहकार

१० महिना अगाडि

नेपाल राष्ट्र बैंकको नयाँ भवनबाट सार्वजनिक गर्न तयारी भइसक्दा रोकिएको मौद्रिक नीति आउने मिति अनिश्चित छ ।

अन्तिम रुप पाइसकेको मौद्रिक नीति के कारणले रोकियो भन्नेबारे राष्ट्र बैंकले कुनै प्रष्टीकरण दिएको छैन । बिहीबार मन्त्रिपरिषदले डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि सरकारले केही समय माग गरेकाले मौद्रिक नीति सार्वजनिक नगरिएको केही अधिकारीको भनाइ छ ।अन्तिम रुप पाइसकेको मौद्रिक नीति के कारणले रोकियो भन्नेबारे राष्ट्र बैंकले कुनै प्रष्टीकरण दिएको छैन । बिहीबार मन्त्रिपरिषदले डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि सरकारले केही समय माग गरेकाले मौद्रिक नीति सार्वजनिक नगरिएको केही अधिकारीको भनाइ छ ।
शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।
शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।
this news is copy for developing ppurpose from online khabar

सम्बन्धित समाचार