२०८१ मंसिर ५ बुधबार
नेपाली समय

Author: gokhabar@dipesh

अनुभवी अर्थमन्त्री हुँदाहुँदै ओलीले खोजेका आर्थिक सल्लाहकार

४ महिना अगाडि

नेपाल राष्ट्र बैंकको नयाँ भवनबाट सार्वजनिक गर्न तयारी भइसक्दा रोकिएको मौद्रिक नीति आउने मिति अनिश्चित छ ।

अन्तिम रुप पाइसकेको मौद्रिक नीति के कारणले रोकियो भन्नेबारे राष्ट्र बैंकले कुनै प्रष्टीकरण दिएको छैन । बिहीबार मन्त्रिपरिषदले डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि सरकारले केही समय माग गरेकाले मौद्रिक नीति सार्वजनिक नगरिएको केही अधिकारीको भनाइ छ ।अन्तिम रुप पाइसकेको मौद्रिक नीति के कारणले रोकियो भन्नेबारे राष्ट्र बैंकले कुनै प्रष्टीकरण दिएको छैन । बिहीबार मन्त्रिपरिषदले डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि सरकारले केही समय माग गरेकाले मौद्रिक नीति सार्वजनिक नगरिएको केही अधिकारीको भनाइ छ ।
शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।
शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।शिथिल अर्थतन्त्र चलायमान बनाउने, देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने सार्वजनिक घोषणा गरेर बनेको नयाँ सरकारका लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चाल्ने कदमको महत्व धेरै छ । त्यसैले प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार डा. खतिवडाको सुझाव समेट्न मौद्रिक नीति तत्काललाई रोकेको हुनसक्ने अनुमान प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको पनि छ ।
this news is copy for developing ppurpose from online khabar

सम्बन्धित समाचार